१२ पुस २०८२, शनिबार | December 28, 2025

गोंगबुस्थित घरमा प्रहरीको छापा, करोडौं रकम र सुन बरामद

काठमाडौं । प्रहरीले गोंगबुस्थित एक घरमा छापा मारेर करिब चार करोड रुपैयाँ र कैयौं तोला सुन बरामद गरेको छ । छापा मारिएको घरबाट एक व्यक्तिलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । ठूलो मात्रामा अवैध रकम राखिएको सूचनाका आधारमा आज प्रहरीले उक्त घरमा छापा हानेको हो ।