२३ बैशाख २०८३, बुधबार | May 7, 2026

रूपन्देही-३ जनमत पार्टीबाट धनिराम चौधरी उम्मेदवार



बुटवल । रूपन्देही क्षेत्र नं. ३ मा हुन लागिरहेको उपनिर्वाचनका लागि जनमत पार्टीले धनिराम चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

पार्टीका राष्ट्रिय सचिव भुपेन्द्र यादवले चौधरीको उम्मेदवारीबारे जानकारी दिएका हुन् ।

हालै मात्र जनमतमा प्रवेश गरेका चौधरी यसअघि नागरिक उन्मुक्ति पार्टी (नाउपा)बाट उम्मेदवार बनेका थिए ।

चौधरी सियारी गाउँपालिकाका स्थायी बासिन्दा हुन् ।

प्रकाशित मिति : १७ भदौ २०८२, मंगलबार  २ : ०७ बजे

‘वाचापत्र’मा समेटिएका विषय बजेटमा प्रतिविम्बित हुन्छन् : अर्थमन्त्री डा वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले निर्वाचनका क्रममा राष्ट्रिय स्वतन्त्र

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिबाट ऋण नतिर्ने ठुला ऋणीहरुको नाम सार्वजनिक (नामावलीसहित)

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको

विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा श्रेष्ठ

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठ

सिंहदरवार भित्र कै ‘क्यान्टिन’मा म्याद गुज्रेको दही, दुई लाख पाँच हजार जरिवाना

काठमाडौँ । सिंहदरबारस्थित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको

सरकारी जग्गा र संरचना खाली गर्न सरकारको निर्देशन

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भोगाधिकारमा