२८ जेष्ठ २०८३, बिहिबार | June 11, 2026

लुम्बिनी प्रदेशबाट एसईईमा २ हजार ७५९ जना विद्यार्थीले ल्याए ३.६० देखि ४ जिपिए

बुटवल । लुम्बिनी प्रदेशबाट एसईईको परीक्षामा २ हजार ७९५ जनाले ३.६० देखि ४ जिपिए ल्याएका छन् । राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षामा ३.२ देखि ३.६ जीपीए ल्याउनेको संख्या ६ हजार ८१३ र २.८ देखि ३.२ जीपीए ल्याउनेको संख्या १० हजार २०१, २.४ देखि २.८ जीपीए ल्याउनेको संख्या १३ हजार ३३२, २ देखि २.४ जीपीए ल्याउनेको…