काठमाडौं । नेपाल ‘ए’ क्रिकेट टिमले आसाम प्रदेश क्रिकेट संघमाथि लगातार दोस्रो जित निकालेको छ । शनिबार राति सम्पन्न तेस्रो टी-२० अभ्यास खेलमा सन्दीप जोराको शानदार अर्धशतकको सहायतामा नेपालले आसामलाई ९ रनले पराजित गर्यो । यस जितसँगै नेपालले पाँच खेलको सिरिजमा २-१ को अग्रता बनाएको छ । सिरिजको पहिलो खेलमा डकवर्थ-लुइस (डीएल) पद्धतिका आधारमा १५…