१४ चैत्र २०८२, शनिबार | March 28, 2026

चुच्चे नक्शा समेटिएको १०० रुपैयाँका नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंसिर ११ गतेदेखि १०० रुपैयाँ अंकित दरका नयाँ नोट बजारमा पठाउने भएको छ। नयाँ नोट साबिककै आकार र रङमा उपलब्ध हुनेछ। राष्ट्र बैंकका अनुसार संकेत नम्बर क/२० ०००००१ देखि घ/४० ९९९९९९ सम्मका नोट क्रमशः चलनचल्तीमा ल्याइनेछन्। नयाँ नोटको बायाँ भागमा सगरमाथाको चित्र, दायाँ भागमा लालीगुराँसको पानी छाप, र मध्यभागमा नेपालको…