काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले रात्रिभोज आयोजना गर्ने भएकी छिन्। राष्ट्रपति भण्डारीले माघ २८ गते ३ बजे राष्ट्रपति कार्यालय शितल निवासमा रात्रीभोजको आयोजना गर्ने भएकी हुन । संघीय संसदका सांसद्हरुलाई भण्डारीले भोजका लागि मोबाइल म्यासेजमार्फत निम्तो दिएको जनता समाजवादी पाटी नेपालका सासद राजकिशोर यादवले जानकारी दिए । राष्ट्रपतिले आयोजना गर्ने उत्त रात्रि भोजमा जमा उपराष्ट्रपति,…