११ माघ २०८२, आइतबार | January 25, 2026

राष्ट्रियसभा उपनिर्वाचनमा एमालेका कुमार दसौंदी निर्वाचित

काठमाडौं । राष्ट्रियसभा उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार कुमार दसौंदी निर्वाचित भएका छन् । लुम्बिनी प्रदेशमा आज भएको उपनिर्वाचनमा दसौंदीले ४ हजार २६ मतभारका साथ निर्वाचित भएका हुन् । दसौंदीको निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका माधव आचार्यले ३ हजार ७२० मत प्राप्त गरे भने नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रवीर रायले १९२ मतभार मात्र पाउन सके । गत असोजमा…