११ माघ २०८२, आइतबार | January 25, 2026

राष्ट्रियसभा उपाध्यक्ष अर्यालको सपथ ११ बजे

काठमाडौं । नवनिर्वाचित राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालको सपथ १० बजे हुने भएको छ । संसद सचिवालयका अनुसार शितल निवासस्थित राष्ट्रपति भनवमा राष्ट्रपति बिद्यादेवी भण्डारीको उपस्थितिमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उनको सपथ गराउने छन् । सपथ लगत्तै संसद सचिवालयमा उनले कार्यभार सम्हाल्ने कार्यक्रम तय भएको सचिवालयले जनाएको छ । अर्याल हिजो राष्ट्रियसभा उपाध्यक्षमा निर्विरोध निर्वाचित भएकी…