नेपालगन्ज । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै बाँके प्रशासनले भोलिबाट बाँके जिल्लामा मदिराको बिक्रिवितरण तथा सेवानमा प्रतिबन्ध लगाएको छ । निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय बनाउन भन्दै प्रशासनले मदिराको बेचबिखन र सेवनमा प्रतिबन्ध लगाएको हो । जिल्ला प्रशासन कार्यालय बाँकेले आज एक सूचना प्रकाशित गर्दै फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वतन्त्र,…