१७ असार २०८३, बुधबार | July 1, 2026

निर्वाचनका लागि बाँके जिल्लाका सम्पूर्ण सीमा नाका बन्द रहने

नेपालगन्ज । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई दृष्टिगत गर्दै बाँके जिल्लाको भातरसँग जोडिएका सम्पूर्ण सीमानाका बन्द गरिने भएको छ । निर्वाचनलाई निष्पक्ष, भयरहित र विश्वशनिय बनाउन सीमानाका बन्द गरिने भएको बाँके प्रशासनले जनाएको छ । जिल्ला प्रशासन कार्यालय, बाँकेले आज एक सूचना प्रकाशित गर्दै फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ लाई निष्पक्ष, भयरहित र विश्वशनीय…