१४ माघ २०८२, बुधबार | January 28, 2026

एकीकृत समाजवादी पोलिट्ब्युरो बैठक सुरु

काठमाडौं । नेकपा एकीकृत समाजवादीको पोलिट्ब्युरो बैठक सुरु भएको छ । जारी बैठकमा आगामी राजनीतिक रणनीतिका विषयमा छलफल हुने नेताहरुले जानकारी दिए । कांग्रेससहितको गठबन्धन तोडिएको र एमालेसँग मिलेर माओवादी केन्द्रले सरकार बनाएपछि तय गर्नुपर्ने राजनीतिक रणनीतिसहितका विषयमा बैठकमा छलफल हुनेछ । यसअघि हिजो बसेको स्थायी कमिटी बैठकले सरकारलाई समर्थन गर्ने या नगर्ने विषयमा कुनै…