२९ जेष्ठ २०८३, शुक्रबार | June 12, 2026

काठमाडौंका मेयर बालेनको अभिव्यक्तिप्रति एमाले महासचिव पोखरेलको आपत्ति

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको पछिल्लो अभिव्यक्तिप्रति नेकपा एमालेका महासचिव शंकर पोखरेलले आपत्ति जनाएका छन् । सामाजिक सञ्जालमार्फत नेताहरुलाई लक्षित गर्दै मेयर बालेनले अभिव्यक्ति दिएपछि महासचिव पोखरेलले पनि ट्वीटरमार्फतै आपत्ति जनाएका हुन् । शनिबार ट्वीट गर्दै पोखरेलले बालेनको अभिव्यक्तिले समाजलाई अराजकतातर्फ लैजाने प्रयास भइरहेको संकेत गरेको जिकिर गरेका छन् । त्यसअघि शनिबार बिहान…