नेपालगन्ज । नेकपा (एमाले)को भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको नवौ राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । भोली चैत २७ देखि २९ गतेसम्म नेपालगन्जमा हुने नवौ राष्ट्रिय महाधिवेशनको तयारी पुरा भएको संघले पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ । सममलनको तयारी बारे आयोजित पत्रकार सम्मेलनमा बोल्दै एमाले पोलिटव्यूरो सदस्य एवम युवा विभाग इन्चार्ज…