तिलोत्तमा । तिलोत्तमा नगरपालिका, रुपन्देहीले आर्थिक बर्ष ०७९/०८० को नीति,योजना तथा कार्यक्रमको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न गरेको छ । नगरले तिलोत्तमाको आफ्नै सभाहलमा आयोजना गरेको समिक्षा कार्यक्रममा नगर कार्यपालिकाका सदस्य, बिषयगत शाखा अन्तर्गतका सम्पुर्ण शाखाहरू, वडा कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुबाट वार्षिक प्रगति प्रस्तुत गरिएको थियो । सो समिक्षा कार्यक्रममा बोल्दै नगर प्रमुख रामकृष्ण खाणले नगरपालिकाको…