१३ पुस २०८२, आइतबार | December 28, 2025

विद्यालय शिक्षा विधेयकको विरोधमा निजी बिद्यालय संचालकहरु स्कुलबस चढेर प्रदर्शनमा

नेपालगन्ज । प्रस्तावित विद्यालय शिक्षा विधेयकको विरोधमा निजी बिद्यालय संचालकहरुले नेपालगन्जमा स्कुलबस सहित शक्ति प्रदर्शन गरेका छन् । विद्यालय शिक्षा विधेयकप्रति आपत्ति जनाउँदै आन्दोलनरत निजी तथा आवसीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) ले शुक्रबार नेपालगन्जको सडकमा एक साथ स्कुल बस उतारेर शक्ति प्रदर्शन गरेका हुन् । प्याब्सनको केन्द्रीय कार्यक्रम अन्तर्गत देशभर मुख्य सडक र चोकमा स्कुल बस…