१३ पुस २०८२, आइतबार | December 28, 2025

भारत ‘ट्यारिफको महाराजा’ : ट्रम्पका सल्लाहकार पिटर नभारोको कडा आलोचना

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका व्यापार सल्लाहकार पिटर नभारोले भारतमाथि तीव्र आलोचना गर्दै ‘ट्यारिफ (आयात कर)को महाराजा’को संज्ञा दिएका छन् । उनले भारतले रूसबाट सस्तो तेल खरिद गरेर प्रशोधन गरी महँगोमा बेच्ने कार्यलाई “नाफाखोरी योजना” को संज्ञा दिएका छन् । नभारोको टिप्पणी भारतीय विदेशमन्त्री एस. जयशंकरले अमेरिकाको आलोचनाको जवाफ दिएको केही समयपछि आएको हो…