२८ जेष्ठ २०८३, बिहिबार | June 11, 2026

यूएईविरुद्ध कुशल भुर्तेलको अर्धशतक

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग-२ को अन्तिम खेलमा यूएईले दिएको ३११ रनको लक्ष्य पछ्याउने क्रममा खराब शुरूआत गरे पनि कुशल भुर्तेलले अर्धशतक पूरा गरेका छन् । उनले ३२ बलमा अर्धशतक बनाएका हुन् । यस क्रममा उनले ४ छक्का र ३ चौका प्रहार गरे । त्रिभुवन विश्वविद्यालय, किर्तिपुरको खेल मैदानमा ७ ओभर नपुग्दै ३ विकेट…