बुटवल । निर्वाचनमा पराजय भोगेका गृहमन्त्री बालकृष्ण खाणले रुपन्देही क्षेत्र नम्बर ३ बाट निर्वाचित राप्रपा नेता दीपक बोहोरालाई बधाइ दिएका छन् । गृहमन्त्री खाणले बोहोरालाई टेलिफोन गरेर बधाइ दिएका हुन् । उनले बोहरालाई टेलिफोन गरेर सफल कार्यकालको शुभकामनासमेत दिंदै रुपन्देहीको विकास समृद्दीमा आफ्नो सधैं साथ रहने बताएका थिए । बोहोराले खाणलाई दुई हजार ६८१ मतान्तरले…