काठमाडौं । छुट्टाछुट्टै स्थानमा आगोमा जेलेर तथा बाल्टिको पानीमा डुबेर २ नाबालकको मृत्यु भएको छ । बाजुरमा आगोमा जलेर ५ महिनाको शिशुको ज्यान गएको छ भने काठमाडौंमा बाल्टिनमा राखेको पानीमा डुबेर ४ वर्षिय बालकको मृत्यु भएको हो । बाजुराको बुढीन्नदा नगरपालिका–९ अगाउँपानीमा आगोले जलेर शिशुको मृत्यु भएको हो । आइतबार बिहान ज्ञानेन्द्र धामीको घरको चुलोबाट…