नयाँ दिल्ली । ‘भारतको पहिलो मतदाता’ भनेर चिनिने व्यक्तिको १०५ वर्षको उमेरमा निधन भएको छ । श्यामशरण नेगी बेलायती शासनबाट स्वतन्त्र भएपछि भारतमा पहिलो आम चुनाव हुँदा मतदान गर्ने पहिलो व्यक्ति मानिन्छ। नेगीले त्यसयता हरेक चुनावमा मतदान गरेका छन् । शताब्दीका व्यक्तिले शनिबार आफ्नो मृत्यु हुनुभन्दा तीन दिनअघि आफ्नो राज्य हिमाचल प्रदेशको विधानसभा चुनावमा मतदान…