काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवारी अन्तिम रुप दिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्दैछ । पार्टीका प्रवक्ता मनिष झाले बैठकमा वरिष्ठ नेता तथा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह सहभागी हुने बताए। शाहले आजै प्रमुख पदबाट राजीनामा बुझाउने भनिए पनि उनले पर्सिसम्म राजीनामा होल्ड गर्न चाहेको बताइएकोछ ।…