२० माघ २०८२, मंगलबार | February 3, 2026

एमाले र जसपाको समर्थनमा राप्रपा दीपक बोहोराले गराए मनोनयन दर्ता

रुपन्देही । राप्रपाका नेता तथा पूर्वमन्त्री दीपक बोहराले रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् । आइतबार भैरहवास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर बोहराले उम्मेदवारी दर्ता गराएका हुन् । नेकपा एमाले, राप्रपा र जनता समाजवादी पार्टी, नेपाल ९जसपा० गठबन्धनबाट उनले उम्मेदवारी दर्ता गराएका हुन् । बोहरा २०७४ सालको निर्वाचनमा पनि प्रतिनिधिसभा…