६ आश्विन २०८३, मंगलबार | September 22, 2026

रामचन्द्र विरुद्ध गोविन्दराजले दिए तनहुँ १ मा उम्मेदवारी



तनहुँ । तनहुँ क्षेत्र नं. १ मा नेपालीकांग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीले उम्मेदवारी दर्ता गराएका छन् । जोशीले स्वतन्त्रमा उम्मेदवारी दर्ता गराएका हुन् ।

गठबन्धनका साझा उम्मेदवारको रुपमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि यसै क्षेत्रबाट उम्मेदवारी मनोनयन दर्ता गराउँदैछन् । पौडेल र जोशीबीचको कटु सम्बन्ध रहेको छ ।

गत स्थानीय निर्वाचनमा पनि कांग्रेसको तर्फबाट उठेका मेयरका उम्मेदवार विरुद्ध जोशीकै छोरा लडेका थिए ।

जोशी विरुद्ध सर्वोच्च अदालतमा भ्रष्टाचार सम्बन्धी मुद्दा विचाराधीन छ । सोही मुद्दाको आधारमा २०७४ सालको निर्वाचनमा जोशीले उम्मेदवारी दिएपनि निर्वाचन आयोगले मनोनयन दर्ता खारेज गरेको थियो ।

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  १२ : १७ बजे

डाटासेन्टरमा देखिएको समस्यापछि रोकिएको शेयर कारोबार पुनः सञ्चालन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का ७२ कारोबार सदस्यको डाटा

फिर्केखोलाका अनधिकृत संरचना हटाउन पोखरा महानगरको ताकेता

पोखरा । पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलाघरभित्र बनाइएका सबै संरचना एक

त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको उपचारका क्रममा मृत्यु

काठमाडौं । त्रिपुरेश्वरमा सोमबार बसमा भएको आगलागीमा परी गम्भीर घाइते

प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा सहभागी हुन उच्चस्तरीय

आज चार संसदीय समितिको बैठक बस्दै, विभिन्न विधेयक र नीतिगत विषयमा छलफल हुने

काठमाडौं । आज संघीय संसद्का चारवटा संसदीय समितिको बैठक बस्दैछ