कास्की । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि आगामी मङ्सिर ४ गते हुने निर्वाचनको आज हुने उम्मेदवार मनोनयन दर्ताका लागि दलहरू अन्तिम तयारीमा जुटेका छन् । कास्कीमा क्रियाशील राजनीतिक दलमध्ये गठबन्धनका दल, नेकपा (एमाले) तथा अन्य साना दल तथा स्वतन्त्र उम्मेदवारहरू पनि उम्मेदवारी दर्ताको तयारीमा लागेका हुन् । उम्मेदवारी मनोनयनको तयारी सम्बन्धमा कास्कीका गठबन्धनका दलहरूको बैठक…