२० माघ २०८२, मंगलबार | February 3, 2026

एमाले अध्यक्ष ओलीले लगाए बालबालिका र कार्यकर्तालाई टीका

काठमाडौ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीने आफ्ना समर्थक र पार्टीका कार्यकर्तालाई टीका लगाइदिएका छन् । ओलीले झापाको दमकस्थित आफ्नै निवास बालकोटमा टीका थाप्न आएकाहरुलाई टीका लगाइदिएका हुन् । ओलीले बालबालिकालाई पनि टीका लगाइदिएका छन् ।