७ जेष्ठ २०८३, बिहिबार | May 21, 2026

सत्तारुढ गठबन्धनको बैठक बालुवाटरमा जारी

काठमाडौं । आज पनि सत्ता गठबन्धनको बैठक बसेकोछ । नयाँ सरकार गठन र शक्ति समीकरण बारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बसिरहेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा बासिरहेको बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरु सहभागी छन् । गठबन्धन बैठकअघि कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले खुमलटार पुगेर प्रचण्डसँग…