२१ माघ २०८२, बुधबार | February 5, 2026

सत्तारुढ दलहरु सिट बाँडफाँटबारे पुनः छलफल सुरु गर्दै

काठमाडौं । मंसिर ४ गते हुने निर्वाचनका लागि समानुपातिक उम्मेदवारहरुको बन्दसूची बुझाएका दलहरु अब प्रत्यक्षतर्फ सोझिन थालेका छन् । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु सिट बाँडफाँट कार्यदलका सदस्यहरुसहित छलफलमा जुट्दैछन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज १० बजेपछि बैठक बस्दैछ । बैठकमा प्रतिनिधिसभाको १६० र प्रदेशसभाको १७० सिट बाँडफाँटबारे यसअघिकै छलफललाई निरन्तरता दिँदै टुंगोमा पुग्न सहमति खोजिने…