७ जेष्ठ २०८३, बिहिबार | May 21, 2026

सत्ता गठबन्धन टुट्ने सम्भावना बढेको प्रचण्ड सचिवालयको संकेत

काठमाडौं । माओवादी केन्द्रका प्रचण्डको सचिवालयले सत्ता गठबन्धन टुट्न सक्ने संकेत गरेको छ । प्रचण्डका स्वकीय सचिव रमेश मल्लले आइतबार सामाजिक सञ्जालमार्फत यस्तो संकेत गरेका हुन् । उनले राजनीतिमा आफू कमजोर हुँदा एउटा सहमति र माथि पुगे भन्ने भान पर्न थाल्दा सहमति  तोडि हाल्ने  खराब प्रवृत्ति हाबी भएको समेत बताएका छन् । उनले लेखेका छन्, 'नेपाली राजनीतिको…