काठमाडौं । अन्ततः संसदको कार्यकाल लम्ब्याउने प्रस्तावबाट सरकार औपचारिक रुपमा पछि हटेको छ । मंगलबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा कानूनमन्त्री गोविन्द बन्दीले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमा रहेको दफा १३, १४ र १५ लाई हटाउने सांसदहरुको संशोधनलाई स्वीकार गरेका छन् । गणपुरक संख्या नपुगेपछि १५ मिनेटका लागि स्थगित भएको बैठक एक घण्टा ढिलो…