काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का युवा नेता माधव सापकोटाले सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर १ बाट टिकट पाएका छन् । पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान सापकोटालाई प्रत्यक्षतर्फको टिकट हस्तान्तरण गरेका हुन्। सापकोटा सिन्धुपाल्चोक–१ का निवर्तमान सांसदसमेत हुन्। यसअघि पनि उनले यही निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभा सदस्यको निर्वाचन जितिसकेका छन्। सापकोटा तत्कालिन प्रतिनिधिसभामा बौद्धिक…