५ जेष्ठ २०८३, मंगलबार | May 19, 2026

राहुल गान्धीको ‘भारतजोडो’ अभियानमा नेपालको राष्ट्रिय गान बजेपछि आलोचना

नयाँदिल्ली । भारतमा विपक्षी कांग्रेस दलका नेता राहुल गान्धीको एउटा कार्यक्रममा नेपालको राष्ट्रिय गान बजेपछि उनलाई सत्ताधारी भारतीय जनता पार्टीका नेताहरूले आलोचना गरिरहेका छन्। ‘भारत जोडो यात्रा’ अभियान चलाएर सत्ताधारी दलको विरोधमा निस्केका गान्धी अचेल भारतको विभिन्न क्षेत्रमा पुग्दै जनतालाई सम्बोधन गरिरहेका छन्। यसै क्रममा बुधवार महाराष्ट्र राज्यमा भएको भेलाका बेला कार्यक्रमको शुरुवातमा भारतको राष्ट्रिय…