बुटवल । निर्माण व्यवसायीले आजको ३ दिन भित्र बुटवलको सडकको बेस तयार गर्न नसकेमा ठेक्का सम्झौता तोड्ने निर्णय गरिएको छ । बुटवलको मूख्य सडक निर्माणमा देखिएको समस्याबारे विशेष अनुगमन तथा सहजीकरण समितिको बिहीबार बसेको बैठकले ३ दिनभित्र सडकको बेस तयार गर्ने काम बिहीबारदेखि थाल्ने र ३ दिनभित्रमा बेस तयार नभई काम अघि नबढेमा सडक विभागलाई…