२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

थपिए ५४२ नयाँ कोरोना संक्रमित



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ५४२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । ४९३० नमुना परीक्षण गर्दा ५४२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मनत्रालयका अनुसार २०८२ पीसीआर परीक्षणबाट २२४ जना र २८४८ एन्टिजेन परीक्षण गर्दा ३१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधिमा ४२१ जना कोरोना मुक्त भएको र नेपालमा आज सम्ममा ५२६५ जना सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २ भदौ २०७९, बिहिबार  ५ : २० बजे

हिमाली सभ्यतामाथि नै खतरा छ भनेर विश्वलाई बुझाउँछौँ : परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रको

नेपालगन्जमा रामलीलाको १५९ औं सृङ्खलाको तयारी

नेपालगन्ज । नेपालगन्जमा रामलीलाको १५९औँ शृंखलाको तयारी गरिएको छ ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २४ घण्टामा थपियो करिब २३ करोड

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबीच भेटवार्ता

काठमाडौँ । भारत भ्रमणमा रहनुभएका अर्थमन्त्री डा स्वर्णिम वाग्ले र

अख्तियारको वार्षिक प्रतिवेदन : ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२/८३ मा