४ जेष्ठ २०८३, सोमबार | May 18, 2026

राप्ती नदी बढेर खतराको चिन्ह पार, तटीय क्षेत्रका स्थानीयलाई सावधानी अपनाउन आग्रह

नेपालगन्ज । अबिरल वर्षापछि बढेको राप्ती नदिको बहावले खतराको चिन्ह पार गरेको छ । जिल्ला विपद व्यवस्थापन समिति बाँकेले आज साँझ एक सूचना प्रकाशित गर्दै तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई सावधानी अपनाउन आग्रह गरेको छ । राप्ती नदिको सतह साँझ ५ः३० बजेको समयमा बढेर ६.४५ मिटर पुगेको भन्दै तटीय क्षेत्रका स्थानीयलाई नदिको किनारमा नजान, अग्लो…