२७ माघ २०८२, मंगलबार | February 10, 2026

मधु मरासिनी अर्थसचिवबाट हटाइए, प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा अरुण सुवेदी नियुक्त

काठमाडौं । सरकारले अर्थ सचिव मधुकुमार मरासिनीको सरुवा गरेको छ । जनार्दन शर्मा पुनः अर्थमन्त्रीमा नियुक्त भएपछि स्वागत गर्न समेत नपुगेका मरासिनीलाई अर्थबाट सरुवा गरेर सरकारले तत्कालका लागि राजस्व सचिव कृष्णहरि पुष्करलाई अर्थ सचिवको समेत जिम्मेवारी दिएको छ । पुष्करले अर्को सचिव नआउनेबेलासम्म दुवै सचिवको रुपमा काम गर्ने दायित्व पाएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद्…