२७ माघ २०८२, मंगलबार | February 10, 2026

चीनको अपमान गर्ने अमेरिका र पृथकतावादी ताइवानीलाई कडा दण्ड दिइनेछ : विदेशमन्त्री वाङ यी

काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यीले चीनको अपमान गर्नेलाई कडा दण्ड दिइने प्रतिवद्धता जनाएका छन् । अमेरिकी संसदका सभामुख न्यान्सी पेलोसीले चीनको ताईवानको उत्तेजनापूर्ण भ्रमण गरेपछि क्रुद्ध चिनियाँ नेताहरुले प्रतिक्रिया जनाउनेक्रममा विदेशमन्त्री वाङको कडा टिप्पणी आएको हो । आसियान मुलुकका विदेशमन्त्रीहरुको बैठकमा भाग लिन कम्बोडिया पुगेका वाङले अमेरिकाले ‘तथाकथित ‘लोकतन्त्र’ को आडमा आफ्नो देशको सार्वभौमसत्ता…