२७ माघ २०८२, मंगलबार | February 10, 2026

कर्णाली प्रदेशले दियो नाग पञ्चमीमा सार्वजनिक बिदा

सुर्खेत । कर्णाली प्रदेश सरकारले हिन्दु धर्मालम्बीहरूको पर्व नाग पञ्चमीका अवसरमा सार्वजनिक बिदा दिएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक सूचना जारी गर्दै भोलि अर्थात् मंगलबार सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको हो । ‘साउन १७ गते मंगलबार साउन शुक्ल पञ्चमी अर्थात् ‘नाग पञ्चमी’ को अवसरमा कर्णाली प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक…