सिन्धुपाल्चोक । पछिल्लो समय हराउँदै गएको खैँजडी लोकभजन नाचको संरक्षण र जगेर्ना गर्न र यसको महत्व दर्शाउन अहिले मेलम्ची नगरपालिका-८ का चन्द्रप्रसाद कोइराला समिति नै बनाएर लागिपरेका छन । सत्तरी वर्षीया कोइराला केउरिनी–दुवाचौर खैँजडी भजन संरक्षण समिति बनाएर लोकभजनको संरक्षण र संवद्र्धनमा लागेका हुन । उनी अहिले मेलम्ची नगरपालिकाभित्र मात्रै नभई सिन्धुपाल्चोक जिल्लाकै विभिन्न गाउँ–गाउँमा…