२ जेष्ठ २०८३, शनिबार | May 17, 2026

निलम्बित प्रधान्यायाधीश जबरासँग आज अन्तिम सवाल जवाफ हुँदै

काठमाडौं । महाअभियोग सिफारिस समितिले आज निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग अन्तिम बयान लिँदैछ । बिहान ११ बजे बस्ने बैठकमा समितिले तयार पारेका प्रश्नमध्ये बाँकी आठ वटा प्रश्नको जवाफ माग गर्ने तयारी भएको हो । यसअघि जबराले आइतबार पनि समितिमा उपस्थित भएर जवाफ दिएका थिए । त्यसक्रममा उनले सहकर्मी न्यायाधीशहरु, राजनीतिक दलका शीर्ष नेताहरु, वरिष्ठ…