२८ माघ २०८२, बुधबार | February 11, 2026

लागुऔषध सहित बर्दिबासका एक जना पक्राउ

महोत्तरी । प्रहरीले लागुऔषध सहित एक जनालाइ पक्राउ गरेको छ । प्रतिबन्धित लागुऔषध एक्सीपलन साइरुपसहित बर्दिबास(६ का २५ वर्षीयबर्षिय संजय परियारलाई प्रहरिले पक्राउ गरेको हो । कठुधारस्थित माईस्थान सम्सि सडक खण्डमा अस्थाई प्रहरी पोष्टवाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा पैदल हिडेर आईरहेका परियारलाइ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । उनलाई जिल्ला…