बुटवल । नेकपा एकालेको भातृ संगठन जनसाँस्कृतिक महासंघ बाँकेका अध्यक्ष भीमकान्त लामिछाने विरुद्ध सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएको छ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्, कर्णाली प्रदेश, प्रदेश कार्यालय वीरेन्द्रनगर, सुर्खेतमा कामु निर्देशक (कार्यालय प्रमुख) रहेको अवस्थामा सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको भन्दै अख्तियारले विशेष…