१६ बैशाख २०८१, आइतबार | April 28, 2024

घनश्याम भुसाल गाडी चलाउँदा चलाउँदै बेहोस, सिभिल अस्पताल भर्ना



काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता घनश्याम भुसाल अकस्मात अस्वस्त बनेपछि अस्पताल भर्ना भएका छन् । काठमाडौको सडकमा गाडी चलाउदै गर्दा अकस्मात अस्वस्थ्य भएपछि उनी अस्पताल भर्ना भएका हुन् ।

आफैं गाडी चलाएर पार्टी कार्यालय जाँदै गरेका भुसाल बानेश्वर पुग्दा बेहोस भएको बताइएको छ । गाडीमै बेहोस भएका भुसाललाई सिभिल अस्पताल लगिएको् थियो ।

भूसाललाई अहिले सिभिल अस्पतालमा भर्ना गरिएको छ । उनको स्वास्थ्य सामान्य रहेको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : २० माघ २०७९, शुक्रबार  १ : ४७ बजे

मे १ देखि नेपालीलाई चीन जाँदा भिसा शुल्क नलाग्ने

काठमाडौं । चीनले आफ्नो देश प्रवेश गर्न चाहने नेपाली नागरिकसँग

बझाङमा मतगणना सुरू

बझाङ । बझाङमा मतगणना सुरू भएको छ । बझाङको छबिसपाथिभरा

वेस्ट इन्डिज ए द्वारा नेपाललाई १६१ रनको लक्ष्य प्रस्तुत

काठमाडौं। वेस्ट इन्डिज एले नेपाललाई १६१ रनको लक्ष दिएको छ

नेपाललाई पाँचौं सफलता, सोमपालले लिए विकेट

काठमाडौं। वेस्ट इन्डिज ए विरुद्ध नेपालले पाँचौं सफलता हासिल गरेको

काठमाडौं महानगरका अस्पतालमा देशैभरका विपन्न र असहाय बिरामीले नि:शुल्क उपचार पाउने

नेपालगन्ज । काठमाडौं महानगरले देशैभरका अशक्त र गरिब बिरामीलाई नि:शुल्क