२८ माघ २०८२, बुधबार | February 11, 2026

लुम्बिनीका मुख्यमन्त्रीबाट सर्वोच्चको आदेश पालना नगर्न प्रादेशिक अस्पताललाई दवाव

बुटवल । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुल प्रसाद केसीले सर्वोचच अदालतको आदेश कार्यान्वयन नगर्न दावाव दिएका छन् । प्रदेश सरकारले खारेज गरिदिएको लुम्बिनी प्रादेशिक अस्पतालको विकास समितिका पदाधिकारी खारेजको सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चले दिएको आदेश कार्यान्वयन नगर्न मुख्यमन्त्री केसीले दवाव दिएका हुन् । गत पुसमा अस्पताल विकास समिति खारेज गरेको प्रदेश सरकारको निर्णयको सुनुवाई…