काठमाडौं । तीन दिन अघि फेवाताल किनारामा आफ्नो २० रोपनी जमिन रहेको दाबी गरेका गृहमन्त्री सुधन गुरुङले अहिले आफु जग्गा प्रकरणमा ठगिएको दाबी गरेका छन् । पोखरा महानगरपालिकाले फेवाताल किनाराको ६५ मिटर मापदण्डभित्र परेका सबै अतिक्रमित जमिन हटाउन सुरु गरेपछि चर्चामा आएको जग्गा गुरुङको आफ्नै नभएको सार्वजनिक भएपछि आफु ठगिएको भन्दै उनले कानूनी उपचारमा जाने…