५ पुस २०८२, शनिबार | December 20, 2025

डण्डा खोलामा डुबेर शान्ति नमुना माबीका २ बिद्यार्थीको मृत्यु

बुटवल । भैरहवा स्थित डण्डा खोलामा डुबेर २ किशोरको मृत्यु भएको छ । आज अपरान्ह पौडी खेल्न गएका २ किशोरको डण्डा खोलामा डुबेर मृत्यु भएको हो । मृत्यु हुनेमा सिद्धार्थनगर–९, भट्टटोल बस्ने चण्डिप्रसाद अर्यालको छोरा १४ वर्षीया प्रज्वल अर्याल र नवलपरासीको बिनय त्रीबेणी गाउँपालिका–६ घर भई हाल सिद्धार्थनगर–७ बस्ने लीलाधर न्यौपानेका छोरा १५ वर्षीया दिनेश…