२८ माघ २०८२, बुधबार | February 11, 2026

कल सेन्टरको गोप्य रहश्यको पर्दाफास हुँदै, प्रहरीको साईबर ब्यूरो बुटवलमा

बुटवल । रुपन्देहीको तिलोत्तमा स्थित जानकिनगरमा प्रहरीले छापा हानेको घटनाले तीनवटा देशको संगठीत अपराधको जालो रहेको खुलासा भएको छ । भारतीयको लगानी, नेपालीको व्यवस्थापन र चाईनाको एप्स प्रयोग गरेर सर्वसाधारणलाई ट्यापमा पार्ने गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । रुपन्देही प्रहरीले आइतबार तिलोत्तमा नगरपालिका(२ जानकीनगरस्थित पहिले नेपथ्य कलेज रहेको ५ तल्ले घरमा छापा मारेर २१५…