२८ माघ २०८२, बुधबार | February 11, 2026

रुपन्देहीबाट युवतीको नग्न फोटो खिचेर ब्ल्याकमेलिङ गर्ने २ जना प्रहरी नियन्त्रणमा

बुटवल । रुपन्देहीको सालझण्डीमा युवतीको नग्न फोटो खिचेर ब्लाकमेलिङ गर्दै जबर्जस्ती गर्न खोज्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय युवतीको नग्न फोटो खिचेर सोही फोटो भाईरल बनाईदिने धम्की दिँदै जबर्जस्ती गर्न खोज्ने १ किशोर सहित २ जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सालझण्डीले जनाएको छ । फोटो देखाउँदै यौन सम्बन्ध राख्न जबर्जस्ती गर्दै…