२८ माघ २०८२, बुधबार | February 12, 2026

आजको मौसम : मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । मनसुनी वायुको प्रभावले आज देशका विभिन्न भागमा मेघ गर्जन तथा चट्याङसहित वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही दक्षिणतिर रहेको छ । जसले गर्दा देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही र बाकी प्रदेशका थोरै स्थानमा…