काठमाडौं। सरकारले अबदेखि सरकारी कार्यालय तथा शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ। मन्त्रिपरिषद्को आज बसेको बैठकले यस्तो निर्णय गरेको हो । पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको असहज अवस्थालाई ध्यानमा राख्दै सरकारी र शैक्षिक संस्थानमा शनिबार र आइतबार बिदा दिने निर्णय गरिएको सरकारका प्रवक्ता सस्मित पोखरेलले बताए । यो व्यवस्था भोलि चैत २३…