जुम्ला । लामो समयपछि जुम्लामा हिमपात परेको छ । मंगलबार बिहानैदेखि सदरमुकामसहित जिल्लाभर हिमपात भएएको छ । करिब आधा फिट हिँउ जमिसकेको छ । हिमपात भएपछि जुम्ली किसानहरु खुशी भएका छन् । हिमपात नहुँदा हिउँदे बाली सुक्ने अवस्थामा पुगेपनि अब बाली फस्टाउने आशमा उनीहरु खुशी भएका हुन् । हिमपात भएसँगै जनजीवन भने कष्टकर बन्न थालेको…